बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
इन्टरको सहज जित 
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, फागुन १६, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले जेनोवालाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन रोमलु लुकाकु, मेटो डार्मिएन र आलेक्स सान्चेजले एक–एक गोल गरे । 

Agani Group

खेलको पहिलो मिनेटमा नै लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको इन्टरले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको हो । 

खेलको ६९औं मिनेटमा डार्मिएनले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ७७औं मिनेटमा सान्चेजले गोल गर्दै टिमलाई ३-० गोलको जित दिलाए ।

sarbottam cement

जितसँगै इन्टरले लिगमा २४ खेलबाट ५६ अंक जोडेको छ । इन्टर तालिकाको शीर्ष स्थानमा छ । पराजित जेनोवा २६ अंकसहित तालिकाको १३औं स्थानमा छ । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्