site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इन्टरको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले जेनोवालाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन रोमलु लुकाकु, मेटो डार्मिएन र आलेक्स सान्चेजले एक–एक गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको पहिलो मिनेटमा नै लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको इन्टरले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको हो । 

खेलको ६९औं मिनेटमा डार्मिएनले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ७७औं मिनेटमा सान्चेजले गोल गर्दै टिमलाई ३-० गोलको जित दिलाए ।

Global Ime bank

जितसँगै इन्टरले लिगमा २४ खेलबाट ५६ अंक जोडेको छ । इन्टर तालिकाको शीर्ष स्थानमा छ । पराजित जेनोवा २६ अंकसहित तालिकाको १३औं स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  २२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC