बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
यी हुन्, दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ मा खेल्ने तीन नेपाली कलाकार
Godraj friday
Godraj friday
बाह्रखरी - आइतबार, फागुन १६, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ मा नेपाली तीन कलाकार देखिने भएका छन् । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता/निर्देशन माओत्से गुरुङ र थिएटर आार्टिस्ट उमेश तामाङको अभिनय रहनेछ ।

अनन्या फिल्मस् निर्माण कम्पनीका एक प्रतिनिधिले नेपालबाट यी तीन कलाकार हुने पुष्टि गरेका हुन् । साथै अभिनेता गुरुङले पनि यस चलचित्रमा देखिन लागेको पक्का भइसकेको बाह्रखरीसँगको कुराकानीमा भनेका हुन् । “निर्माण टिमसँग कुरा भइसकेको छ । म यस चलचित्रमा देखिन लागेको खबर पक्का हो ।”

Rohto Landing

Agani Group

दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालका तर्फबाट अनन्या फिल्मस्‌द्वारा निर्माण हुन लागेको हो । राजीव सेट्टीले निर्देशन गर्ने यस फिल्म मलायलमबाहेक हिन्दी र नेपाली भाषामा पनि निर्माण हुँदै छ ।

नेपालको कपिराइट अधिकार अनन्या फिल्मस्‌ले लिएको छ । नेपालको काठमाडौं र मुस्ताङमा हुने छायांकनको जिम्मा पनि अनन्या फिल्मस्‌ले लिएको छ । “१५ मार्चदेखि फ्लोरमा जाने योजना छ । अब हेरौं तोकिएको समयमा जान सकिन्छ कि सकिँदैन,” अनन्या फिल्मले मार्चको मध्यतिरबाट चलचित्र छायांकनमा जाने तयारीमा रहेको जनाएको छ ।
अभिनेत्री स्वस्तिमालगायत साउथकी अभिनेत्री पनि हुने तर स्वस्तिमाको पनि महत्त्वपूर्ण भूमिका रहने उनले बताएका छन् । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्