बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
थपिए ७८ संक्रमित, एकजनाको मृत्यु पुष्टि
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, फागुन १६, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कोभिड १९ का कारण थप एकजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

पछिल्लो चौबीस घण्टामा भने कसैको पनि मृत्यु भएको छैन । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७४ पुगेको छ । विगत चौबीस घण्टामा दुई हजार ५३२ जनाको पीसीआर परिक्षण गरिएकामा ८७ जनाको नतिजा पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार १४३ पुगेको छ । त्यस्तै चौबीस घण्टामा २५३२ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार ४०७ पुगेको छ । हाल क्वारेन्टिनमा ६८ जना छन् । आइसोलेसनमा ९६२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्