site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आईएईमा तण्डुकारको अध्क्षतामा नयाँ कार्यसमिति
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित भएका छन् ।

आईएई नेपालको तेस्रो साधारणसभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशीन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह-कोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नीतु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवास अर्याल चयन भएका छन् ।

आईएई नेपालको सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास छन् ।

Global Ime bank

नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाका रुपमा आईएई नेपाल क्रियाशील छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC