site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हूलास स्टीलले सुरु गर्‍यो नयाँ प्रकृतिको कर्कटपाता उत्पादन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिष्ठित ब्यवसायिक घराना दिवाकर गोल्छा कर्प अन्र्तगतको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले नयां प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादन शुरु गरेको छ । उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्राण्डमा बिक्रि वितरण गर्ने जनाएको छ ।

गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कोटिंग गरी उत्पादन गरिने कम्पनीले जनाएको छ । सोही कारण साधारण ग्याल्भनाईज्ड कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपातामा जंकप्रतिरोधि क्षमता ३ गुणा बढी हुने कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा पहिलो पटक अष्ट्रेलियन प्रविधिको कोटिंग प्रयोगमा ल्याईएको हुनाले कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहने कम्पनीले जनाएको छ ।  

हुलास गल्भाअलुम र हुलास ड्युराकलर कर्कटपाताहरु नेपाली बजारमाकम्पनी कै डिलर, डिपो तथा शाखा कार्यालयमा उपलब्ध हुने जनाइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC