site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आई २० बन्यो ‘कार अफ दी इयर २०२१’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ह्युन्डाई आई २० भारतको ‘कार अफ दी इयर’ घोषित भएको छ । तेस्रो पुस्ताको आई २० लाई सन् २०२१ का लागि भारतको कार अफ दी इयर विजेता घोषणा गरिएको हो ।

आई २० ले निर्णायकमण्डलबाट १०४ अंक प्राप्त गरी शीर्ष विजेता बनेको हो । प्रतिस्पर्धामा किया सोनेट दोस्रो हुँदा महिन्द्रा थार तेस्रो भयो । सन् २०२० मा ह्युन्डाई भेन्युले यो अवार्ड जितेको थियो ।

यो वर्ष पहिलोपल्ट टाटा नेक्स ईभीलाई ग्रीन कार अवार्ड र ल्यान्डरोभर डिफेन्डरलाई वर्षको प्रिमियम कार अवार्ड प्रदान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC