अर्थ व्यवसाय
काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।
स्मार्टडोको एक अनलाइन सपिङ्गगन्तव्यहो जस्मा विभिन्न थरीको सामान खरिद गर्न सकिन्छ । स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्टडोकोसँग अहिले १० हजार भन्दा बढी सामान रहेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७ १२:२५
प्रतिक्रिया दिनुहोस्