site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुन–चाँदीको भाउ घट्यो
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । साताको सुरुको दिन आइतबार सुन–चाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८८ हजार ३०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ८८ हजार ८०० मा कारोबार भएको थियो ।

Agni Group

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८७ हजार ८५० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको १३ सय २५ कायम भएको महासंघले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC