site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा पहिरो, १६ मिनेटमा ५० अंकले घट्यो नेप्से 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो कारोबार दिन सुरुवाती समयमा सेयर बजारमा पहिरो गएको छ । कारोबार सुरु भएको १६ मिनेटमा नै सेयर बजार परिसूचक नेप्सेमा करिब ५० अंकको पहिरो गएको हो ।

नेप्से ४९.७९ अंकले ओरालो लाग्दा २५०४.३५ अंकमा झरेको छ । व्यापार र होटेलबाहेक सबै उपसूचकमा राताम्यै हुँदा बैंकिङ अन्य र जीवन बिमा उपसूचक २ प्रतिशतमाथिले घटेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस अवधिमा नेप्सेमा १७१ कम्पनीको १० लाख २८ हजार बित्ता सेयर किनबेच हुँदा ६९ करोड ९२ लाख २० हजारको कारोबार भएको छ । बैंकिङ प्रणालीमा तरलता संकुचनसँगै ब्याजदर बढ्सक्ने विश्लेषण भइरहँदा सेयर बजारमा पहिरो गएको हो ।

आइतबार बिहान ११ बजेर १६ मिनेटसम्म ५० अंकले घटेको नेप्से त्यसपछि भने सुधारोन्मुख देखिएको हो । २४ मिनेटसम्म २६.४८ अंकले घटेको छ । यो बेलासम्म एक अर्ब १७ करोडको कारोबार भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC