site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड सर्वोच्च अदालतमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

उनी अवहेलना मुद्दामा जवाफ दिन केहीबेरअघि अदालत पुगेका हुन् । उनले लिखित जवाफ बुझाएर फर्कने बताइएको छ ।

प्रचण्डविरुद्ध अधिवक्ता समीर हायुले अवहेलना मुद्दा दर्ता गराएका थिए । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC