site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् ।

हेटौंडामा आज आयोजित एक कार्यक्रममा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी केपी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड-माधव नेपाल पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्‌मा हुने प्रतिनिधित्वका आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।” 

महामन्त्री कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए । -रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  २२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC