बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भक्तपुरमा माधवनारायण, यसरी साङ्‌गे गरियो स्वस्थानी व्रतकथा (फोटो फिचर)
Godraj friday
Godraj friday
सुनिल प्रधान
बाह्रखरी - सुनिल प्रधान शनिबार, फागुन १५, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । आज माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रतकथाको साङ्‍गे । आजैबाट माधवनारायणको जात्रा पनि सम्पन्न भएको छ ।

काठमाडौंको साँखुस्थित शाली नदीमा जस्तै भक्तपुरको हनुमान घाटमा पनि स्वस्थानी व्रत एवं माधवनारायण जात्रा मनाउने गरिन्छ । 

स्वस्थानी व्रत कथा एवं माधवनारायण जात्राको अन्तिम दिन आज एक महिनादेखि व्रतसहित पूजाआराधना गरेका भक्तजनले हनुमन्ते खोलामा स्नान गरी साङ्‍गे गरेका हुन् । 

Rohto Landing

Agani Group

श्री स्वस्थानी व्रतकथा समापन (फोटो फिचर)

हनुमानघाटमा स्नानअघि पुरुष व्रतालुले परम्पराअनुसार भुइँमा पल्टेर हनुमानघाटको परिक्रमा गरेका थिए । हेरौं भक्तपुरको हनुमानघाटका थप तस्बिर :

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्