राजनीति
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवलायले जानकारी दिएको छ ।
आजको बैठकले संसद् अधिवेशन आह्वान गर्न सक्ने स्रोतले जनाएको छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन बदर गरेर १३ दिनभित्र संसद् बोलाउन भनेको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७ १८:०६
प्रतिक्रिया दिनुहोस्