बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोभिड अपडेट थपिए ११२ संक्रमित, ४ जनाको मृत्यु पुष्टि
Godraj friday
Godraj friday
बाह्रखरी - शुक्रबार, फागुन १४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड १९ का कारण थप दुईजनाको मृत्यु भएको पुष्टि गरेको छ । पछिल्लो चौबीस घण्टामा भने दुईजना मृतक थपिएका छन् । योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चारजना पुगेको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७१ पुगेको छ । विगत चौबीस घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गरिएकामा ११२ जनाको नतिजा पोजेटिभ आएको छ ।

Rohto Landing

Agani Group

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २७ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७१ जना छन् भने आइसोलेसनमा ९३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्