site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थपिए ११२ संक्रमित, ४ जनाको मृत्यु पुष्टि
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड १९ का कारण थप दुईजनाको मृत्यु भएको पुष्टि गरेको छ । पछिल्लो चौबीस घण्टामा भने दुईजना मृतक थपिएका छन् । योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चारजना पुगेको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७१ पुगेको छ । विगत चौबीस घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गरिएकामा ११२ जनाको नतिजा पोजेटिभ आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २७ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७१ जना छन् भने आइसोलेसनमा ९३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC