site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रहरले कसैले बा भन्दैनन् : ईश्वर पोखरेल
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले रहरले कसैले कसैलाई बा नभन्ने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेता कार्यकर्ताले बा भनेकोमा प्रचण्ड- नेपाल समूहलाई औडाह भएर त्यसलाई मुद्दा बनाएको भन्दै त्यस्तो बताएका हुन् ।

पार्टी एकतादेखिका समस्या संग्रहित ढगले अघि बढेकाले समस्या थपिएको उनले बताए । उनले प्रचण्ड- नेपाल समूहलाई मुद्दा के हो भन्दै प्रश्न पनि गरे ।

Agni Group

"केपी ओली ठूला कुर्सीमा बसे । आफूहरुको छेउको सानो कुर्सीमा बस्नुपर्यो रे । मुद्दा के हो ? केपी ओलीलाई बा भन्छन् रे," उनले भने," कसैले कसैलाई बा भन्छ भने आदार भावले भन्छ । रहरले कसैले कसैलाई बा भन्दैन । जसले कार्यकर्ता र आम जनताको मन जित्छ । व्यवहार गर्छ । उसलाई बा भन्छन् ।"

पोखरेलले अब नयाँ ढंगले सोच्ने मान्छेहरु नेतृत्वमा आउने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC