site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई भेटेको भोलिपल्टै वामदेव बालुवाटारमा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । गौतम शुक्रवार दिउँसो बालुवाटार पुगेको उनका स्वकीयसचिव दीपक टमटाले जानकारी दिए ।

पार्टी दुई समूहमा विभाजन भएयता गौतमले पार्टी एकता राष्ट्रिय अभियान चलाइरहेका छन् । उनले बिहीबार बिहान नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । उनले ओली र प्रचण्ड–नेपालबीच एकताको प्रस्ताव राखेको बताइन्छ ।

केही दिनअघि उनले एक विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि दुवै अध्यलाई आग्रह गर्ने जानकारी दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC