site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नवीन्द्रराज जोशीको उपचारमा संलग्न चिकित्सक भन्छन्– हामी आशावादी छौँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार जोशीको अवस्था गम्भीर नै छ ।

उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले पत्रकारहरुसँग कुरा गर्दै भने, “अवस्था स्थिर हो भन्न सकिँदैन । भेन्टिलेटरमा राखिएको छ । हामी अझै आशावादी छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC