site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देव गुरुङ भन्छन्– हामीले दलको नेता नै फेरिसक्यौँ, के को प्रमुख सचेतक ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देव गुरुङले आफूहरुले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई नै हटाइसकेकाले उनले गरेको कारबाही वैधानिक नहुने बताएका छन् ।

केपी ओलीले दलको प्रमुख सचेतक परिवर्तन गरेको सम्बन्धमा बाह्रखरीले राखेको जिज्ञासामा उनले भने, “हामीले ओलीलाई नै दलको नेताबाट हटाइसकेका छौँ । उहाँले संसदसँगै दल पनि भंग गर्नुभएको थियो । अहिले प्रमुख सचेतक परिवर्तन गर्न उहाँलाई कुनै नैतिक अधिकार छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC