site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर’ 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सकले नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको जनाएका छन् । उनले चिकित्सकसँगको कुराकानीपछि पाएको जानकारी भन्दै सामाजिक सन्जालबाट यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।

“अस्पताल गएर नवीन्द्र दाइको उपचारमा संलग्न चिकित्सकहरूसँग कुराकानी गरेँ । अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराउनुभएको छ,’’ थापाले लेखेका छन्, “मलाई विश्वास छ, हामी सबैको प्रार्थना र शुभेच्छाले नवीन्द्रराज जोशी दाइ शीघ्र स्वास्थ्यलाभ गरी राजनीतिक कर्ममा छिट्टै फर्कनुहुनेछ ।’’ 

जोशी मस्तिष्काघातपछि नर्भिक अस्पतालमा उपचाररत् छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC