अर्थ व्यवसाय
काठमाडौं । कुमारी बैंकले ललितपुरको ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गरेको छ । बैंकले मोबाइल फोनबाट सहज र सुरक्षित भुक्तानी सेवा सुनिश्चित गरेको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर स्ट्यान्ड तरकारी व्यवसायीलाई हस्तान्तरण गरे ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७ १४:५३
प्रतिक्रिया दिनुहोस्