site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिद्धार्थ बैंकका ग्राहकलाई त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा १० प्रतिशतसम्म छुट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा १० प्रतिशतसम्म छुट हुने भएको छ । बैंक र रेस्टुरेन्टबीच दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडमा रहेका त्रिसारामा १० प्रतिशतसम्म छुट दिने सहमति भएको हो ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले पोखरा र काठमाडौंमा रहेका त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत् खाना तथा बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त हुने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC