site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रदीपको चलचित्रमा मह जोडीबाहेक अरु कलाकार किन टुङ्गो लागेन ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाका कारण निर्माण समय धकेलिएको निर्देशक प्रदीप भट्टराईको चलचित्रमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ फाइनल भइसकेका छन् । चलचित्रको स्क्रिप्टका विषयमा पनि निर्देशक तथा स्क्रिप्ट राइटर भट्टराईले हरिवंशसँग बसेर सुझाव लिइसकेका छन् । अहिले उनीहरु स्क्रिप्ट फाइनल गरिरहेका छन् । 

यो चलचित्र वैशाखको दोस्रो हप्ताबाट छायांकनमा जाने निर्माता रवीन्द्रसिंह बानियाँ बताउँछन् । उनका अनुसार महजोडी बाहेक बाँकी कलाकार कसलाई लिने तय भइसकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

मुख्य महिला कलाकारमा कसलाई लिने फाइनल नभए पनि सर्ट लिस्ट गरेको र त्यसैबाट अडिसनमा लिने बानियाँ बताउँछन् ।

म्युजिक भिडियो, टिकटक अथवा सिनेमाकै केही कलाकारलाई सर्ट लिष्ट गरेको र उनीहरुबीचमा अडिसन गराएर जो उपयुक्त हुन्छ, उसैलाई अनुबन्ध गराउने बानियाँको भनाइ छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC