site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुन–चाँदीको भाउ घट्दो, सुन तोलामा ५०० ले घट्यो, चाँदी २० रुपैयाँले सस्तो
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि सुन–चाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८८ हजार ८०० रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले झरेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ३५ रुपैयाँ कायम गरेको छ । हिजो तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC