site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपहार पर्‍यो भन्दै ठगी, तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उपहार पर्‍यो भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्साको पोखरिया नगरपालिका–७ घर भएका २६ वर्षीय दीपककुमार दुबेलगायत तीनजना छन् । उनीहरुले विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत् पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं–६, याङ्रीमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC