बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
उपहार पर्‍यो भन्दै ठगी, तीनजना पक्राउ
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, फागुन १३, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । उपहार पर्‍यो भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्साको पोखरिया नगरपालिका–७ घर भएका २६ वर्षीय दीपककुमार दुबेलगायत तीनजना छन् । उनीहरुले विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत् पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं–६, याङ्रीमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्