site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेस्सीको दुई गोलमा बार्सिलोनाको जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेस्सीको दुई गोलमा बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाले एक गोल गरे । 

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ ।

Global Ime bank

बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ । इल्चे २१ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC