बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मेस्सीको दुई गोलमा बार्सिलोनाको जित 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, फागुन १३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । मेस्सीको दुई गोलमा बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

Agani Group

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाले एक गोल गरे । 

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ ।

sarbottam cement

बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ । इल्चे २१ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्