site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जान्न पाउने जनताको अधिकार होइन ? : निधि
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्वाचन आयोगलाई संवैधानिक आयोगले दायित्व पूरा नगरेको भन्दै प्रश्न उठाएका छन् । खासगरी दुई महिनाअघि आधिकारिकताको विवाद लिएर गएका नेकपाको विषयमा आयोग अनिर्णयको बन्दी बनेको विषयमा निधिले यस्तो प्रश्न उठाएका हुन् ।

“दुईवटा नेकपा आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा गएको दुई महिना भएको छ । संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले निर्णय गरिसक्यो तर, निर्वाचन आयोगले निर्णय दिएको छैन,” निधिले आयोगलाई प्रश्न गरे, “संसद् पुन:स्थापित भइसक्यो, त्यो संसद्‌मा कुनचाहिँ नेकपा आधिकारिक हो ? यो जान्ने जनताको अधिकार होइन ?” उनले संवैधानिक आयोगले संवैधानिक दायित्व पनि ठीक समयमा निर्वाह गर्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC