site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पशुपतिनाथमा एक अर्ब आठ करोडको सुनको जलहरी राखियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक अर्ब आठ करोड रुपैयाँको सुनको जलहरी राखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार क्षमापूजा गरेपछि जलहरी राखिएको हो ।

पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार गर्ने काम जारी रहँदा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पुगेकी थिइन् ।

राष्ट्रपतिले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जलहरी राखिएपछि कालिगड, सुरक्षाकर्मीलगायतलाई सम्मान गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC