site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घर छाड्न दबाब आएपछि राजवंशी परिवार समस्यामा
Sarbottam CementSarbottam Cement

विराटनगर । वर्षौदेखि बस्दै आएको ठाउँबाट हटाउन लागेपछि विराटनगर महानगरपालिका वडा नम्बर ३ को सुकुम्बासी परिवारले सहयोगको याचना गरेको छ । 

वडा नम्बर ३ गोग्राहा चोक(कन्या मार्ग)मा बसोबास गर्दै आएका काचिरण राजवंशीले संधियार विनयराज राजवंशीले महानगरका केही जनप्रतिनिधिसँग लागेर हटाउने प्रयास थालेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा बुधबार पत्रकार सम्मेलन गर्न परिवारसाथ आएका राजवंशीले गत माघ ७ गते विनयले घर हटाउन भन्दै फिराद हालेको र त्यसपछि महानगरको न्यायिक समितिलेसमेत हट्न दबाब दिन थालेको सुनाए ।

७२ वर्षीया बुबा, श्रीमती, बुहारी र ४ वर्षीया नातिनी बस्दै आएको र गरिखाने मेलोसमेत राम्रो नभएकाले जर्बजस्ती घर छाड्न परे बिजोग हुने उनले बताए । भने,“बनी गरेर परिवार चल्ने गरेको, एक छोरा अंकतिसमेत नाबालक रहेकाले हामीलाई हटाउनु भयो भने त कठिन हुन्छ ।”

Global Ime bank

राजवंशी परिवार ऐलानी जग्गामा सानो टहरो बनाएर बस्दै आएको छ । कालिचरणले अहिले सरकारले नै भूमिहीन सुकुम्बासीको व्यवस्थापन गर्ने घोषणा गरेको बेला आफूहरुलाई भने अन्याय गरिएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC