site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गलत दिशामा मोडिएको राजनीतिलाई सही बाटोमा ल्यायो : डीएलए
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले प्रतिनिधिसभा विघटनको कदम बदर गर्ने सर्वोच्च अदालतको फैसलाले गलत दिशामा मोडिएको संविधान र राजनीतिलाई सही ‘ट्रयाक’मा ल्याएको जनाएको छ ।

बुधबार डीएलए महासचिव लक्ष्मीदेवी दाहाल रावलले जारी गरेको विज्ञप्तिमा सर्वोच्चको फैसलाले संविधान र राजनीतिलाई सही ठाउँमा ल्याएर अतुलनीय योगदान गरेको उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पुनःस्थापनाको ऐतिहासिक फैसलाले सबै कानुनकर्मीहरुको शिर उचो भएको र अदालतको फैसला सत्य, न्याय र विवेकको विजय भएको विज्ञप्तिमा जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC