site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संसद् पुनःस्थापनापछि सुरक्षा निकायलाई ‘हाइसन्चो’ !
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको कदम बदर गरेपछि सुरक्षा निकायलाई ‘हाइसन्चो’ भएको छ । सर्वोच्चको फैसलाअघि कस्तो आदेश आउला भन्नेमा अन्योलता थियो ।

संसद् विघटन सदर भएको अवस्थामा आन्दोलन चर्कने संकेत सुरक्षा निकायले पाएका थिए । तर, पुनःस्थापना भएपछि सम्भावित सबै आन्दोलन टरेको र आफूहरुलाई पनि सहज भएको उच्च सुरक्षा अधिकारीहरु बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको थियो । उच्च सुरक्षा अधिकारीले भने, “संसद् विघटनको निर्णय सदर भएको भए आन्दोलन चर्कन सक्थ्यो । स्थिति हिसांत्मक बन्ने अवस्था रहन्थ्यो । हामी पनि बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्थ्यौँ । अब त हाइसन्चो नै भएको भन्नुपर्छ ।”

तर, अझै पनि आफूहरु तयारी अवस्थामा बसेको उनीहरुको भनाइ छ । मुलुकको पछिल्लो राजनीतिक घटना क्रममा पूर्वानुमान गर्न गाह्रो भएको सुरक्षा अधिकारीहरु बताउँछन् । चारवोटै सुरक्षा निकायले उपत्यकाको सुरक्षामा बढी निगरानी राखेको बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC