site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड-नेपालले एक-अर्कालाई लड्डु खुवाएर साटे खुसियाली (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक-अर्कालाई लड्डु खुवाएर खुसियाली साटेका छन् ।

सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि मंगलबार चितवन पुगेका दुई अध्यक्षले लड्डु खुवाएर खुसी साटेका हुन् ।
उनीहरुले संसद् विघटनविरुद्धको आन्दोलनमा साथ दिएको सबैलाई धन्यवाद पनि दिएका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरे । “तपाईंमा लाज, घिन छ भने राजीनामा दिनुस्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC