बाह्रखरी
sticky  ncell
British college
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रचण्ड-नेपालले एक-अर्कालाई लड्डु खुवाएर साटे खुसियाली (तस्बिरसहित)
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक-अर्कालाई लड्डु खुवाएर खुसियाली साटेका छन् ।

सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि मंगलबार चितवन पुगेका दुई अध्यक्षले लड्डु खुवाएर खुसी साटेका हुन् ।
उनीहरुले संसद् विघटनविरुद्धको आन्दोलनमा साथ दिएको सबैलाई धन्यवाद पनि दिएका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरे । “तपाईंमा लाज, घिन छ भने राजीनामा दिनुस्,” उनले भने ।

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्