बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती : कमल थापा
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
sarbottam cement
Global bank
Agani Group

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती रहेको बताएका छन् । प्रतिनिधि सभाका विघटनसम्बन्धी सर्वोच्च अदालतले बदर गर्ने निर्णयबारे ट्विटरमार्फत प्रतिक्रिया दिएका हुन् । 

"प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे तर्क-वितर्क गर्न सकिन्छ । तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकाले सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ । यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो । विघटनसम्बन्धी विवाद तत्कालका लागि अन्त भएको छ । तर, प्रतिनिधिसभा पुन:स्थापनासँगै सांसद किनबेच, अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ शृंखला सुरु हुने सम्भावना बढेको छ । यो फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ ।"

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्