site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती : कमल थापा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती रहेको बताएका छन् । प्रतिनिधि सभाका विघटनसम्बन्धी सर्वोच्च अदालतले बदर गर्ने निर्णयबारे ट्विटरमार्फत प्रतिक्रिया दिएका हुन् । 

"प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे तर्क-वितर्क गर्न सकिन्छ । तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकाले सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ । यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो । विघटनसम्बन्धी विवाद तत्कालका लागि अन्त भएको छ । तर, प्रतिनिधिसभा पुन:स्थापनासँगै सांसद किनबेच, अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ शृंखला सुरु हुने सम्भावना बढेको छ । यो फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ ।"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC