बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेपाल बैंकका नवनियुक्त अध्यक्ष मरासिनीले लिए शपथ, भन्छन्- बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउँछु
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाल बैंकका नवनियुक्त अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मरासिनीले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट शपथ लिएका हुन् ।

मरासिनी हिजो (आइतबार) अध्यक्षमा नियुक्त भएका थिए । वासुदेव अधिकारीले राजीनामा दिएपछि बैंक सञ्चालक समितिको अध्यक्ष पद खाली थियो ।

sarbottam cement

अध्यक्ष नियुक्त भएसँगै मरासिनीले बैंकलाई प्रतिस्पर्धी बनाउने, दिगो उपलब्धि हासिल गर्न सहयोग पुर्‍याउने, प्रविधिमा आधुनिकीकरण हासिल गर्ने, डिजिटल अर्थतन्त्र विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले बैंकको विवाद विषयमा आफूलाई थाह नभएको तर दिइएको थप जिम्मेवारीका कुशलतापूर्वक निभाउने दाबी गरे ।

उनले भने, “बैंकको वित्तीय परिसूचकमा थप सुधार ल्याउन र व्यावसायिक विकासका लागि बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहनेछु ।” मरासिनी महालेखा नियन्त्रक पनि हुन् ।

Global bank

Agani Group

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्