site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल बैंकका नवनियुक्त अध्यक्ष मरासिनीले लिए शपथ, भन्छन्- बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउँछु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बैंकका नवनियुक्त अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मरासिनीले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट शपथ लिएका हुन् ।

मरासिनी हिजो (आइतबार) अध्यक्षमा नियुक्त भएका थिए । वासुदेव अधिकारीले राजीनामा दिएपछि बैंक सञ्चालक समितिको अध्यक्ष पद खाली थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष नियुक्त भएसँगै मरासिनीले बैंकलाई प्रतिस्पर्धी बनाउने, दिगो उपलब्धि हासिल गर्न सहयोग पुर्‍याउने, प्रविधिमा आधुनिकीकरण हासिल गर्ने, डिजिटल अर्थतन्त्र विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले बैंकको विवाद विषयमा आफूलाई थाह नभएको तर दिइएको थप जिम्मेवारीका कुशलतापूर्वक निभाउने दाबी गरे ।

उनले भने, “बैंकको वित्तीय परिसूचकमा थप सुधार ल्याउन र व्यावसायिक विकासका लागि बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहनेछु ।” मरासिनी महालेखा नियन्त्रक पनि हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC