बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संसद् पुन:स्थापना उपत्यकाका प्रहरीलाई निर्देशन- ‘हाई अलर्ट’मा बस्नू
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
sarbottam cement
Global bank
Agani Group

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको सरकारी निर्णय बदर गरेपछि प्रहरी ‘हाई अलर्ट’मा बसेको छ । प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले उपत्यका सबै प्रहरीलाई हाई अलर्ट बस्न निर्देशन दिएको हो । सरकारको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो ।

उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी तयारी अवस्थामा बसेको प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । यस्तै अन्य सुरक्षा निकाय पनि 'हाई अलर्ट’मा राखिएको उच्च सुरक्षा अधिकारी बताउँछन् ।

चारवटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएको बताएका छ्न् ।

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्