site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकाका प्रहरीलाई निर्देशन- ‘हाई अलर्ट’मा बस्नू
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको सरकारी निर्णय बदर गरेपछि प्रहरी ‘हाई अलर्ट’मा बसेको छ । प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले उपत्यका सबै प्रहरीलाई हाई अलर्ट बस्न निर्देशन दिएको हो । सरकारको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो ।

उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी तयारी अवस्थामा बसेको प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । यस्तै अन्य सुरक्षा निकाय पनि 'हाई अलर्ट’मा राखिएको उच्च सुरक्षा अधिकारी बताउँछन् ।

चारवटै सुरक्षा निकायले राजधानी काठमाडौंको सुरक्षामा विशेष ध्यान दिएको बताएका छ्न् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC