site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीजी अलिकति लाज छ भने राजीनामा दिनुस् : प्रचण्ड
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले साहसिक निर्णय गरेको बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक ठहर गरेलगत्तै चितवनमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरे ।

Agni Group

“तपाईंमा लाज, घिन छ भने राजीनामा दिनुस्,” उनले भने । उनले प्रतिनिधिसभा विघटनविरुद्ध लागेका सबै संघ–संस्था, राजनीतिक दल, नागरिक समाज, कानुन व्ययवसायी सबैलाई धन्यवाद दिए ।

प्रचण्डले ओलीको भुलभुलैयामा परेका, भ्रममा बाँचिरहेका सबै नेता–कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह पनि गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC