बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्रीजी अलिकति लाज छ भने राजीनामा दिनुस् : प्रचण्ड सर्वोच्च अदालतले साहसिक निर्णय गर्‍यो, अब राजनीतिक समझदारी बनाएर अघि बढ्छौँ
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले साहसिक निर्णय गरेको बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक ठहर गरेलगत्तै चितवनमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरे ।

Global bank

Agani Group

“तपाईंमा लाज, घिन छ भने राजीनामा दिनुस्,” उनले भने । उनले प्रतिनिधिसभा विघटनविरुद्ध लागेका सबै संघ–संस्था, राजनीतिक दल, नागरिक समाज, कानुन व्ययवसायी सबैलाई धन्यवाद दिए ।

प्रचण्डले ओलीको भुलभुलैयामा परेका, भ्रममा बाँचिरहेका सबै नेता–कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह पनि गरे ।
 

sarbottam cement

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्