बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बाबुरामले 'भष्मासुरको वध'सँग तुलना गर्दै भने- मेरो त रोगै निको भए झैं भो
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले  सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् ।

उपचारका क्रममा भारतमा रहेका भट्टराईले अदालतको निर्णयले हिन्दु मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं रहेको प्रतिक्रिया दिएका हुन् ।

sarbottam cement

सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भएको उनको भनाइ छ ।

उनले भने, "कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्ख‌ंदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । फैसला सुन्दा रोग निको भए झैं भयो ।"

Global bank

Agani Group

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्