site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्मार्ट सिटीमा दिनचर्या, के– के सुविधा हुनेछन् ?

अचेलस्मार्टसिटीकोनिकैचर्चाहालैसम्पन्नस्थानीयतहकोचुनावमाकैयौं  उमेदवारलेआफ्नासहरलाईस्मार्टसिटीबनाउनेघोषणागरेकाछन्स्मार्टफोनलिएरहिंड्नेहामीलाईअबस्मार्टसिटीकोभूतचडेकोसामाजिकसञ्जालमायसशब्दले  निकैमार्केटलिइरहेकोछ।कतिलेठट्टाकोविषयबनाएकाछन्कतिपयआशावादी   पनिदेखिन्छन्तर,ठूलोजमातभनेकेहोस्मार्टसिटीभन्नेमैअलमलिएकोदेखिन्छ।खासमास्मार्टसिटीबनेपछिकेकस्तासुविधाप्राप्तहुनेछन्हाम्रोजीवनकत्तिकोसहजहुनेछभन्नेकेहीउदाहरणयसलेखमासमेट्नेजमर्कोगरिएको

सडकसुरक्षा

सहरकाठाउँठाउँमासीसीटीभीहुनेछन्तिनकोसूक्ष्मनिरीक्षणसयौँसुरक्षाकर्मीलेमुख्यकेन्द्रबाटनिरन्तरगरिरहेकाहुनेछन्कहीँकतैकुनैघटनाभइहालेमातुरुन्तसुरक्षाकर्मीघटनास्थलमापुग्नेछन्नियन्त्रणतथाउद्धारगर्नेछन्सडकप्रयोगकर्ताकोसुरक्षालाईनिकैप्राथमिकतादिइने,सडकछेउलेनडिभाइडरमाफरकफरकरङकाबत्तीको  प्रयोगहुनेछत्यसलेगर्दादिनवारातजुनसुकैबेलासडकयात्रीवाचालकलेसुरक्षितमहसुसगर्नेछनसडकमाप्रशस्तसेफ्टीबोर्ड, सडकमार्किङ्ग, जेब्राक्रस, ट्राफिकलाइट, ओभरहेडक्रसिङ, सबवेसडकबत्तीहुनेछन्यीसबैलाईसीसीटीभीकोनिगरानीमाराखिनेछन्  कुनैघटनाभइहालेमाकस्कोगल्तीभनेरछुट्याउनसमस्याहुनेछैनगाडीचालककोगल्तीरहेछभनेगाडीधनीकोघरमातुरुन्तचिठीनियमउल्लङ्घनबापतकोफाइनबिलपुग्नेछ।

Prabhu Bank
Agni Group
NIC Asia

यातायात

छुट्टैसाइकलबाटो (लेन)हुनेछनिश्चितस्थानमामात्रैबसस्टपहुनेछन्प्रत्येकबसस्टपमाबसआउनेसमयछुट्नेसमयइलेक्ट्रोनिकबोर्डद्वारादेखाइनेछ।मेट्रोमोनोरेलकोसमयसेकेन्डमापनिफरकपर्नेछैन।यात्रीलाई  राष्ट्रियस्थानीयभाषामारेलतथाबसपुग्नेस्थानकोजानाकारीदिइनेछबसवारेलचढदानगदप्रयोगआवश्यकहुनेछैन।प्रीपेडकार्ड, मोबाइलवाबैँककार्डचढ्नेझर्नेसमयमापेमेसिनमाछोएभाडातिरिनेछघरबाटैइन्टरनेटप्रयोगगरीअग्रिमटिकटकिनेरयात्रागर्नपनिसकिनेछ।यात्रागर्ननगदलिएरहिंड्नुनपर्नेहुनालेपकेट्मारपनिजिल्लरामपर्नेछन्।गाडीपार्किङगर्नुपरेमाकुनैझन्झटहुनेछैनपार्किङखालीछैन? पार्किङचार्जकतीहो? सबैमोबाइलएप्समैआउनेछ।पार्किङशुल्कबैँककार्डवाफोनप्रयोगगरेरतिर्नसकिनेछ।

Global Ime bank

सपिङ

खानापकाउनअल्छीलागेफोनवाअनलाइनमागएरसिधैमनपरेकोखानेकुराअर्डरगरेभनेकोसमयमाखानाघरमैआइपुग्छतरकारी, बगैँचाकासमान, केटाकेटीकाखेलौना, बेडरुमसजावटकासमानजेचाहिन्छघरबाटैअर्डरगरेहुन्छ।उपयुक्तसमयमाआइपुग्छ।पैसातिरेपछिअनलाइनबाटैबिलईमेलमाआउँछ  कागजप्रयोगनहुनेहुनालेवातावरणसंरक्षणमा  सहयोगपुग्नेछ।स्मार्टसपिङबाट  समयकोबचत,झन्झटबाटमुक्ति

युटिलिटीअर्थात्घरायसीप्रयोग

बिजुली, खानेपानीग्यासकोपैसाप्रिपेडपोस्टपेडदुबैतरिकाबाटतिर्नसकिनेछ।प्रिपेडभएसम्बन्धितप्रिपेडकार्डकिन्नेघरमारहेकोकार्डस्लटमाराखेपछिउक्तरकमनसकिँदासम्मग्यासबिजुलीप्रयोगगर्नपाइनेछ, कार्डकोपैसासकिएअर्कोकार्डकिन्ने  पोस्टपेडसिस्टममालगातारबिजुली, पानीग्यासआइरहन्छ, महिनाकोनिश्चितदिनमास्मार्टमिटरलेइन्टरनेटप्रयोगगरेरप्रयोगगरेकोयुनिटसम्बन्धितअफिसमापठाइदिनेछबिलतयारहुँदाहुँदैखाताबाटस्वत:पैसालिनेछ।खानेपानीढलकोपनिप्रयोगगरेकोपानीकोमात्राअनुसारआँफैबैंकबाटपैसाकाटिनेछबिलतिर्नेदिनमाबैंकखातामापैसानभएअर्कोदिनदेखिबिजुली, ग्यासपानीआँफैबन्दहुनेछघन्टौंलाइनबस्नुपर्नेझन्झटकुनैकागजीबिलआवश्यकपर्नेअनिभएनस्मार्टतरिका।

फुटबल, क्रिकेट, बक्सिङ्गवाअरूकुनैखेलकोपारखीहुनुहुन्छ? अबलाइनलाग्नुजरुरीहुनेछैनटिभीरिमोटमारहेकोरातोबटनदबाएरनिश्चितच्यानलकोखासखेलछान्नुहोस्टीभीबाटैउक्तखेलहेर्नपैसातिर्नुहोस्अनीहेर्नुहोस्कतिसजिलोहोइन? नयाँफिल्मलाग्योसिनेमाहलजानेमनछैन  समस्याछैनस्मार्टटीभीमैइन्टरनेटप्रयोगगरीउत्तिखेरैपैसातिरेरहेर्नुहोस्स्मार्टसिटीमास्मार्टबन्नुस्

प्रशासनिककाम:

ठेगानापरिवर्तनगर्नुपर्नेछ, नगरपलिकाकरतिर्नुपर्नेछ, ड्राइभिङलाइसेन्सहराएरअर्कोनिकाल्नुपर्नेवानवीकरणगर्नुपर्नेछ, बैँकमारिनमाग्नआवेदनदिनुपर्नेछ, नयाँ  पासपोर्टकोनिवेदनहोस्यानवीकरणगर्नुपरेको, मोटरसाइकलवाकारकोसवारीकरतिर्नुपर्नेछसबैकामघरमैबसेरकम्युटरइन्टरनेटकोसहायताबाटगर्नसकिनेछकेहीकामकोअन्तिमनिर्णयकोलागिमात्रैअफिसमाउपस्थितभएपुग्छ  

रिमोटकन्ट्रोल 

घरबाटनिकैटाढाभनौकाठमाडौंमाघरतपाईंपोखरामाहुनुहुन्छघरकोफ्रिजबन्दगर्नुपर्नेभयो, एसीबन्दगर्नुपर्नेभयोअबसजिलोतपाईंसँगैभएकोमोबाइलएप्प्सबाटउक्तकामगर्नसक्नुहुन्छटीभीमाआउनेकार्यक्रमछुटनेचिन्ताहुँदैनबाहिरबाटैटीभीकोकुनैकार्यक्रमरेकर्डगरेरराख्नसक्नुहुनेछघरपुगेपछिफुर्सदमाहेर्नसक्नुहुनेछ।बाहिरबाटघरजाँदैहुनुहुन्छभनेमोबाइलएप्सप्रयोगगरीघरकोएसीअनगर्नुस्  घरपुग्दावातानुकुलितवातावरणप्राप्तहुनेछअर्थात्रिमोटबाटैधेरैकुराकन्ट्रोलगर्दैजीवनसहजपार्नसकिनेछ।

अपाङ्गताभएका, बालबाफिकातथाबृद्धमैत्री

सम्पूर्णसडक, जेब्राक्रसिङ्ग, सार्वजनिकस्थानहरुजस्तैशौचालय, पार्क, सरकारीअफिस, सपिङ्गकम्प्लेक्स, पर्किङस्थानसबैअपाङ्गताभएकाव्यक्ति, बालबालिकापाकाहरूकालागिसजिलाहुनेछन्उनीहरूलाईसहयोगपुग्नेकिसिमकासाइनबोर्डतथाआवाजआउनेयन्त्रजडानगरिएकोहुनेछ।कँहीकसैलेदु:पाउनुपर्नेछैन

समग्रमास्मार्टसिटी

बसवाट्रेनमायात्रागर्दैहुन्हुन्छ? कन्डक्टरबाटपचासपैसावाएकरुपयाफिर्तापाइनभन्नैपर्नेछैन।पसलमासमानकिनिसकेरफिर्तापाउनेखुद्रापैसाकोसट्टामिठाइभिडायोभनेरगुनासोगर्नुपर्नेछैनबिजुलीअफिस, लाइसेन्सअफिस, नगरपालिका, बैँकवाखानेपानीअफिसमाघन्टौंलाइनबस्नुपर्नेछैन।बसस्टपरेलस्टपमाप्रतीक्षागरिरहनुपर्नेछैन।भिडभाडमापकेटमारिएलाभन्नेचिन्तागर्नुपर्नेछैन।पेट्रोलपम्पचौबिसैघन्टाखुलाहुनेहुनालेसहजहुनेछ।पार्किङकसैलेठग्योभन्नेगुनासोरहनेछैनप्रीपेड, पोस्टपेडवाबैँककार्डहराइहालेमातुरुन्तएकफोनकलमैब्लकगर्नसकिनेछ।जतासुकैसुरक्षितमहसुसगर्नुहुनेछ।  स्मार्टस्वास्थ, स्मार्टशिक्षा, स्मार्टकृषिजस्ताअनेकपक्षलाईयसलेखमासमेटिएकोछैनतरयीपनिस्मार्टसिटीकैतत्त्वहुन्मोबाइलल्यापटपकाबटनमाजीवनगाँसिएकोहुनेछयहीनैहोस्मार्टसिटी।तर, पूर्णस्मार्टसिटीहुनकालागिआफूस्मार्टबन्नुजरुरीछ।

यीमाथिलेखियकासबैसुविधाविकसितदेशमाप्रयोगभइसकेकाछन्अझैप्रविधिकोविकाससँगैअरूनयाँसुविधाभविष्यमाथपिनेनैछन्

@er_rrsharma

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २५, २०७४  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC