site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अछाम र काभ्रेमा दुईजना मृत अवस्थामा फेला
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अछाम र काभ्रेमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

अछामको साँफे नगरपालिका–१०, भाटबाडा बस्ने मीनबहादुर भाटका चार वर्षीय छोरा विवेक भाट घरदेखि ३०० मिटर टाढा भिरालो जमिनमा मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझदेखि आफ्नै घरबाट हराएका उनको इलाका प्रहरी कार्यालय घुँघुरकोटबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस्तै, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बस्ने २० वर्षीय धर्मलाल पराजुली भुम्लु गाउँपालिका–८ स्थित बिरुवा खोलाको खोल्सामा मृत अवस्थामा फेला परेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC