बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अछाम र काभ्रेमा दुईजना मृत अवस्थामा फेला
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । अछाम र काभ्रेमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

अछामको साँफे नगरपालिका–१०, भाटबाडा बस्ने मीनबहादुर भाटका चार वर्षीय छोरा विवेक भाट घरदेखि ३०० मिटर टाढा भिरालो जमिनमा मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझदेखि आफ्नै घरबाट हराएका उनको इलाका प्रहरी कार्यालय घुँघुरकोटबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस्तै, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बस्ने २० वर्षीय धर्मलाल पराजुली भुम्लु गाउँपालिका–८ स्थित बिरुवा खोलाको खोल्सामा मृत अवस्थामा फेला परेका छन् ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्