site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हेटौंडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२, चौकीटोलमा आज बिहान सवारी–साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बिहान हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना१ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र  तिनको सामान्यावस्था छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ११:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC