बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चितुवाको छाला सहित ३ जना पक्राउ
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । बाँके राप्तीसोनारी गाँउपालिका–१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका–३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका–७ वस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका–३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको  हो । 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्