बाह्रखरी
sticky  ncell
British college
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
थपिए १२५ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । यसअघि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६१ पुगेको थियो ।

विगत चौबीस घण्टामा तीन हजार ६८१ जनाको पीसीआर परीक्षण गरिएकामा १२५ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ९० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।

हाल क्वारेन्टिनमा ६६ जना छन् भने आइसोलेसनमा १ हजार ५२९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्