बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दिवंगत अभिनेता सुशान्तलाई सम्मान गर्दै भारत सरकार
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
sarbottam cement
Global bank
Agani Group

मुम्बई । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतलाई भारत सरकारले सम्मान गर्ने भएको छन् । उनको निधन भएको करिब नौ महिनापछि भारत सरकारले उनको नाममा एउटा अवार्डको नाम राख्ने सोच बनाएको हो ।

बीजेपीसँग जोडिएका एक व्यक्तिलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, “सुशान्तसिंह राजपुतको नाममा एउटा राष्ट्रिय फिल्म अवार्डको नाम राख्ने कुरा भइरहेको छ । प्रपोजलअगाडि बढाइएको छ । तर ब्युरोक्रेसी र राजनीतिमा केही समय लाग्छ भन्ने कुरा त हामीलाई थाहा नै छ । तर यो हुन जरुरी नै छ ।”

अभिनेता राजपुतको निधनपछि धेरै कुरामा चर्चा चल्यो । यसअघि पनि ‘न्यायः द जस्टिस’ नामक बायोपिकको पनि घोषणा गरिए पनि यसबारे थप कुनै जानकारी आएको छैन ।
 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्