




काठमाडौं । अधिनायकवादविरुद्ध निरन्तर शान्तिपूर्ण र सिर्जनात्मक प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले ३७औँ प्रदर्शनमा आज फूलमालासहित प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गरेको विरोधमा विवेकशीलले प्रदर्शन गरेको हो ।
विवेकशीलले अधिनायकवादविरुद्ध रहेक सोमबार र बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार