बाह्रखरी
sticky  ncell
British college
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अधिनायकवादविरुद्धको प्रदर्शनमा फूलमाला
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । अधिनायकवादविरुद्ध निरन्तर शान्तिपूर्ण र सिर्जनात्मक प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले ३७औँ प्रदर्शनमा आज फूलमालासहित प्रदर्शन गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गरेको विरोधमा विवेकशीलले प्रदर्शन गरेको हो ।

विवेकशीलले अधिनायकवादविरुद्ध रहेक सोमबार र बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्