site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पेपरलेस परीक्षा दिँदै एमबीबीएस र बीडीएसका विद्यार्थी  
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले पहिलो पटक प्रश्नपत्ररहित परीक्षा पेपरलेस एक्जामिनेसन सञ्चालन गरेको छ ।

काउन्सिलले कम्प्युटरमार्फत उत्तर बुझाउने गरी एमबीबीएस र बीडीएस तहका कूल १ हजार ३८५ जना विद्यार्थीको परीक्षा लिन सुरु गरेको हो । 

Agni Group

आइतबार एमबीबीएस तहका ५७५ विद्यार्थीले परीक्षा दिएका थिए भने सोमबार ६०० जनाले दिँदैछन् । त्यस्तै बीडिएस तहका २१० जनाको परीक्षा मंगलबार लिइने काउन्सिलका सदस्य सचिव डा.कालुसिंह खत्रीले बताए । लिखित प्रश्नपत्र नभए पनि अनलाइन परीक्षा भने नभएको काउन्सिलका सदस्य सचिव डा. खत्रीले बताए । 

कूल १८० प्रश्नका लागि ३ घण्टा समय दिएको छ । परीक्षा मूल्यांकन पनि कम्प्युटरकै माध्यमबाट गरिने काउन्सिलले जनाएको छ ।   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC