site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन तोकिएको समयमै हुन्छ ,आशंका गर्नुपर्दैन :  उपप्रधानमन्त्री पोख्रेल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचन तोकिएको समयमै हुने र यसमा कुनै आशंका गर्नुनपर्ने बताएका छन् । 

निर्वाचनको लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको, निर्वाचन आयोग अगाडि बढेको र सुरक्षालगायत अन्य तयारी पनि तीव्ररुपमा भइरहेको उनले बताए । 

भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै उनले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मिति  सार्वजनिक भइ निर्वाचनको प्रक्रिया अघि बढेकोले मिति नसर्ने कुरामा ढुक्क हुन आग्रह गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC