बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सिन्धुली र डोटीबाट हतियारसहित दुईजना पक्राउ
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । सिन्धुली र डोटीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । सिन्धुलीको मरिण गाउँपालिका ६, प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई एकथान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका ६, चंदुरी खोलामा इलाका प्रहरी कपिलाकोटबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजेपछि नियन्त्रणमा लिई सोधपुछ गर्दा जंगलमा लुकाएर राखेको पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै डोटीको केआईसिंह गाउँपालिका १, गणेशकाँडा बस्ने ३७ वर्षीय दिलबहादुर शाहीलाई एकथान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बायलबाट खटिएको प्रहरीले उनकै कोठाको लुकाएर राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्