site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनलमाथि सिटीको जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिग लिडर म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले आर्सनललमाथि १–० गोल अन्तरको जित निकालेको हो ।

सिटीले पछिल्लो समय प्रिमियर लिगमा लगातार जित निकाल्न सफल भएको छ । सुरुआती खेलहरुमा कमजोर देखिएको सिटीले हाल १० अंकको अग्रता बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे ।

खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए । 

Global Ime bank

जितसँगै शीर्ष स्थानको सिटीले २५ खेलमा ५९ अंक जोडेको छ । पराजित आर्सनल भने लिगको दशौँ स्थानमा छ ।

आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC