बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गाउँलेको ‘अस्ट्रेलिया ब्लुज’ लोकार्पित 
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, फागुन ९, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । साहित्यकार लव गाउँलेको गैरआख्यान ‘अस्ट्रेलिया ब्लुज’ एक समारोहबीच लोकार्पण गरिएको छ ।

काठमाडौंमा आइतबार साँझ आयोजित कार्यक्रममा प्रमुख अतिथि लोकसंस्कृतिका ज्ञाता, वरिष्ठ कवि तुलसी दिवस तथा कार्यक्रमका सभापति साहित्यकार शैलेन्द्र साकारले ‘अस्ट्रेलिया ब्लुज’को विमोचन गरे ।

Global bank

Agani Group

कार्यक्रममा लेखक गाउँलेकी छोरी भाग्यश्रीले आफ्ना पिताको गैरआख्यान कृतिका विषयमा बोल्दै उपस्थित पाहुनाहरूको स्वागत गरिन् । लेखक लव गाउँलेले ‘अस्ट्रेलिया ब्लुज’ आफू अस्ट्रेलिया बस्दाको अनुभूतिहरूको सँगालो भएको बताए । प्रमुख अतिथि तुलसी दिवसले गाउँलेको कृतिको चर्चा गरे ।

साहित्यकार शैलेन्द्र साकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू महेश प्रसाई, युयुत्सु आरडी शर्मा, प्रतीक ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।   
 

sarbottam cement

Nepal Investment bank
Nepal Investment bank
आईतबार, फागुन ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्