बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘अर्जुन रेड्डी’को नेपाली भर्जनको लागि अडिसन लिइने
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, फागुन ९, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्जनको लागि कलाकारको खोजी सुरु गरिएको छ । निर्माण तथा वितरणका लागि अुनमति लिएको युवा फिल्म्सले चलचित्रको  कलाकारको अडिसन आह्वान गरेको छ ।

विशाल सापकोटाले निर्देशन गर्ने चलचित्रको मुख्य पुरुष र महिला कलाकार तथा सहायक पात्रका लागि अडिसन आह्वान गरिएको छ । 

अडिसनका लागि [email protected] मा इमेल गर्न आग्रह गरिएको छ । 

Nepal Investment bank
Nepal Investment bank
आईतबार, फागुन ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्