site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालीमा ट्विट गर्दै भारतीय उपराष्ट्रपतिले भने–मातृभाषालाई प्रेरित गरौँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतीय उपराष्ट्रपति बैंकेया नायडुले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर नेपाली भाषामा ट्विट गरेका छन् ।

उनले आफ्नो ट्विटरमा भनेका छन्–अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मेरो न्यानो अभिवादन अनि शुभकामना । भाषिक विविधता हाम्रो सभ्यताको आधारशिला रहिआएको छ । संवादको माध्यमात्र नभएर हाम्रो मातृभाषाले हाम्रो धरोहरसँग सम्बद्ध गराउँदै सामाजिक–सांस्कृतिक अस्मिता पनि परिभाषित गर्दछ । हामीले सबै आयाममा –प्राथमिक शिक्षादेखि शासनसम्म मातृभाषाको प्रयोगलाई प्रेरित गर्नुपर्दछ । हामीले आफ्नै भाषामा हाम्रो विचार अनि चिन्तनको रचनात्मक अभिव्यक्ति प्रोत्साहित गर्नुपर्दछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC